Show Summary
# Audio Sentence (Transcript)
1471 राष्ट्रिय सभाको शत्रुमा अधिवेशनको पहिलो बैठक
1472 खेल विश्वविद्यालय स्थापनाको योजना मुताबिक अध्ययन टोल टोली गठन गरी
1473 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला
1474 अगाडि बढ्छ। प्रतिस्थापन विधेयक आउँछ फेरि त्यसपछि त्यसले
1475 आर्थिक सर्वेक्षणमा त ११% भन्दा माथि त पूँजीगत खर्च त गर्न सक्नुभएकै छैन त त्यसैले आफूलाई लोकतन्त्रवादी भन्ने आफूलाई जान्ने तपाईंको के रे यो
1476 राम्रो मन्त्रिमण्डल बनाएर देखाउनुस् धन्यवाद प्रधानमन्त्री ज्यु जय नेपाल
1477 जनशक्तिलाई तालिम र क्षमता विकासको अवसर प्रदान गरी यस क्षेत्रमा
1478 कृषिको सम्बन्धमा कुरा गर्दा मल बिउ खन्जो
1479 यो त छाडातन्त्र हो कि होइन
1480 ठगी भएको छ यो गम्भीर आरोप लागेको छ त्यसको सरकारले जवाफ