Show Summary
# Audio Sentence (Transcript)
15781 आपूर्ति बढाउने योजना खानेपानी मन्त्रालयको रहेको छ।
15782 र त्यसको लागि तराई मधेशका अधिकांश जिल्लाहरूमा
15783 तत्काल समस्या समाधान गर्न सम्बन्धित
15784 आयोजना कार्यालयहरूबाट डिप बोर्डिङको आयोजनाहरू
15785 सुरु भइसकेको छ केही सम्पन्न पनि भइसकेछ र केही पाइपलाइनमा पनि
15786 त्यसको लागि कार्यहरू अगाडि बढेको छ। र
15787 तपाईँ हामीलाई अवगत नै छ कि झापादेखि लिएर महेन्द्रनगरसम्म
15788 तराई मधेशका अधिकांश जिल्लाहरूमा २००
15789 ८० वटा ओभररहेड ट्यांक जुन संघीय
15790 खानेपानी मन्त्रालयको अन्तर्गतमा छ त्यो बनेर रेडी छ