Show Summary
# Audio Sentence (Transcript)
16141 फिर्ता लिन नचाहनुभएकोले उक्त
16142 पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्ष हुने
16143 सदस्यहरुले हुन्न भन्नुहोला यो प्रस्तावको पक्ष हुने माननीय सदस्यहरुले हुन्छ भन्नुहोस्
16144 यसको विपक्ष हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोस् हुन्न भन्ने पक्षका
16145 सदस्यहरूको बहुमत भएकोले माननीय सदस्य निशा डाँगीले राख्नुभएको उक्त संघ प्रस्तावहरु
16146 बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु
16147 माननीय सदस्यहरू अब मान्यय सदस्य शक्तिबहादुर बस्नेतलाई आफ्नो संशोधन
16148 फिर्ता लिन चाहनुहुन्छ भने समय दिन्छु सामान्य सभामुख महोदय
16149 प्रस्तुत विधेयकको व्यवस्थाले राष्ट्रको हित गर्दैन
16150 आम नागरिक र उपभोक्ताको हित गर्दैन भन्ने चिन्ता जो हामीले व्यक्त गरेका थियौं र संशोधन