Show Summary
# Audio Sentence (Transcript)
16511 १ देखि ३ दिनमा कम्पनी रजिस्टर गर्दिन्छु भनेर ग्लोबल कम्पिटिसन गरि
16512 र अमेरिकामा त एउटा कम्पनीले २४ घण्टामा कम्पनी रजिस्टर गर्दिन्छु
16513 बैंक एकाउन्ट समेत खोल्दिन्छु ९९ डलर मेरो सर्भिस चार्ज भनेर
16514 त्यसरी भइरहेको ठाउँमा हामी चाहिँ १ वर्षभित्र कम्पनी रजिस्ट्रेशन भनेर
16515 यसले हामीलाई इकोनोमिक बेनिफिट चाहिँ दिँदैन हामी
16516 यो इन्भेस्टमेन्ट क्लाइमेटलाई पनि सपोर्ट गर्दैन लगानीकर्ता पनि उत्साहित हुँदैन
16517 एक वर्षसम्म कागजी प्रक्रियामा अल्झाइदिने तपाईंले सम्भावना पनि दिँदै
16518 हुन्छ त्यो बहाना पनि दिँदै हुनुहुन्छ त्यसैले यो एक वर्षसम्मको
16519 १ देखि ३ दिनको कम्पिटिसनमा यो कन्ट्रिजहरू भइराखेको बेलामा
16520 १ वर्षसम्मको कुरा गरिरहेका छौं. यसले हामीलाई फाइदा