Show Summary
# Audio Sentence (Transcript)
16531 अब जग चाहिँ पहिल्यैदेखि हामी अलि बिगारी
16532 कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्या जस्तो केही भएकै
16533 थिएन देशमा कहाँ अध्यादेश ल्याएर झन् उथलपुथल ल्याइदियो त्यसकारणले
16534 म त आफ्नै फेरि कर्णाली
16535 दिने गाई भिरैमा दिन्छ दुध दिने मन भया
16536 सरकार पनि फेर्दा रहेछन् गाँठाउँदा धन
16537 अब यो नियम ऐन कानुन पनि तिनकै लागि हुनेछ मन गरेको लागि र
16538 जिउ गरेको लागि केही हुनेवाला त्यसकारणले
16539 यो गाह्रो छ अब समस्या भइसक्यो स्थिति त्यस्तो छ। त्यसो भएको हुनाले म
16540 दफा ४ को कालो