Show Summary
# Audio Sentence (Transcript)
1651 उद्योग स्थापना सम्बन्धी विषय
1652 परीक्षण र अनुसन्धान गर्न सकिने संरचना निर्माण गर्ने उद्देश्यले यो राष्ट्रिय विधिविधान प्रयोगशालाको
1653 केकेतन्त्र भन्नु नेपालमा के तन्त्र छ अध्यक्ष महोदय
1654 सम्माननीय अध्यक्ष महोदय अध्यक्ष महोदयको अनुमतिले
1655 र राष्ट्रिय सभा नियमावली २०७५ बमोजिम
1656 आर्थिक रूपमा पनि धेरै क्षति बेहोरिरहेका छौं
1657 एउटा अवैध तरिकाबाट
1658 ३४ दिनसम्म विरोधको सूचना दिने माननीय सदस्यहरूसँग तिमीहरुले किन सूचना दियौ किन विरोधको सूचना दियौं भनेर एकचोटि छलफल गर्न सक्नुभो
1659 अध्यादेशबाट बनेको पार्टीले अध्यादेशको विरोध गर्ने पनि भन्नुभएको छ। हो
1660 अब मान्ने उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश २०८१ लाई अस्वीकार गरियोस् भन्ने प्रस्ताव माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिन समय उपलब्ध गराउँछु