Show Summary
# Audio Sentence (Transcript)
16591 अब हिमालदेखि तराईसम्मको यथार्थ
16592 न्याय अब दिनुपर्छ यो विधेयकमा पनि
16593 यो ऐन कानुनमा पनि सही ढंगको न्याय चाहिँ त्यहाँ
16594 सम्बोधन हुनेछ र गर्नेछ भन्ने म आश विश्वास राख्दै हुन त
16595 या त हामी जति कराए भने पनि केही हुनेवाला त छैन
16596 अब राख्या पनि हजुरको इच्छा नराखे पनि हजुरकै इच्छा
16597 दारु पनि शाहीको आता नखा भन्ने को छ भन्ने जस्तो
16598 भन्दै मेरो कुराले यही बिसाउँछ जस्तो लाल सलाम
16599 चौधरीलाई सम्माननीय सभामुख महोदय आर्थिक तथा व्यवसाय
16600 वातावरण सुधार र लगानी केही नेपालीलाई संशोधन गर्न बनेको