Show Summary
# Audio Sentence (Transcript)
16721 दफा ७ को उपदफा ३ हटाई मूल ऐनको दफा
16722 २९ को उपदफा ४ मा देखाएको व्यवस्था गर्नुपर्ने चार उपदफा
16723 एक बमोजिम प्रिमियर मूल्यको सेयर जारी गर्दा गर्न
16724 कार्यालयको स्वीकृति माग गर्दा एक वर्षको
16725 लेखा परीक्षण भएको आर्थिक विवरण कार्यालयलाई
16726 उपलब्ध गराउने दफा ७ को उपदफा ६ पछि थप गरिएको उक्त
16727 साथमा रहेको ९० प्रतिशतलाई ५० प्रतिशत बनाउनुपर्ने
16728 थुप्रै कुराहरू अब हाम्रा सुझाव त छन् तर
16729 यी सुझाव कति लागू हुने हुन् जुन कुरो मैले भनिसके अर्थमन्त्रीज्यूले नै
16730 यसका ध्यान दिनुपर्ने पक्षहरूमा उहाँ जानकार हुनुहुन्छ