Show Summary
# Audio Sentence (Transcript)
1691 मलाई थाहा छैन को भ्रष्टाचारी छ को छैन मार्केटको हल्ला अनुसार चाहिँ
1692 ह्याङ्की प्याङ्की आफू अनुकूलको नीति
1693 यी अध्यादेशहरूलाई मिलेर पास गर्न विनम्र अनुरोध पनि गर्दछु
1694 माघ ८ मा संसद बोलाउनुहुन्छ पुष २९ मा अध्यादेश ल्याउने माघ ८ मा
1695 सरकारलाई शासन सञ्चालन गर्न
1696 विश्वविद्यालयले स्वीकार गर्ने र
1697 तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ लाई
1698 दामोदर भण्डारीलाई प्रतिनिधिसभाबाट संशोधन सहित फिर्ता आएको विद्युतीय व्यापार विधेयक २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधन माथि
1699 सत्तापक्ष प्रतिपक्ष सबैको हो नि
1700 भ्रष्टाचारी हुँदा यहाँ देशका नेपालीहरू कोही चोखा हुँदैनन्