Show Summary
# Audio Sentence (Transcript)
17471 अझै परिमार्जित गरेर नयाँ व्यवस्था गरेर र यसलाई
17472 एक वर्ष भनिएको छ भने २ वर्ष कैद गरिनेछ। बदमासहरूलाई
17473 भनेर भन्नुपर्ने थियो कालोबजारी गर्नलाई छुट दिने
17474 काम यो अर्थमन्त्रीजीले कसरी ल्याउनुभो र यसलाई अझै विशेष गरेर
17475 हुन्छ कि
17476 त्यसकारणले देशमा झन् अराजकता मच्चिन्छ यो मैले सुन्या थिए
17477 कालोबजारी होस् कि सेतोबजारी होस् थाहा छैन
17478 तर ट्याक्स लिए हुन्छ भन्ने अमेरिकामा त्यस्तो किसिमको
17479 केरे जो खरिद गर्ने उपभोक्ता हुन्छन् त्यो उपभोक्ताले
17480 जहाँ राम्रो देख्छिन् त्यहाँ किन्छन् जहाँ जाने सस्तो पाइन्छ