Show Summary
# Audio Sentence (Transcript)
1751 काम नगर काम नचले अहिलेसम्म नचलेका
1752 अनि हामीले अध्यादेश जारी गर्ने बेलामा राष्ट्रिय सभा सञ्चालनमा थियो
1753 व्यवसायिक परिषद् दोस्रो संशोधन विधेयक २०८१ माथिको छलफल प्रारम्भ हुन्छ
1754 विधायन व्यवस्थापन समितिको प्रतिवेदनको क्रम संख्या १ देखि १५ सम्म उल्लेखित संशोधनहरू नेपाल कानुन व्यवसायी परिषद् दोस्रो संशोधन विधेयक ८१ को अङ्ग बनोस् भनी
1755 माननीय सदस्यहरू अब म आर्थिक तथा व्यवसायिक वातावरण सुधार र
1756 स्थापना गर्नका लागि म यसै २२ गते
1757 सरकार लोक कल्याणकारी राज्यको अवधारणाबाट च्युत भइसकेको छ।
1758 र मैले के जोड्न चाहन्छु
1759 पिपिआर र अफ्रिकन स्वाइन फिभरको खो
1760 त्यो खालको प्रबन्ध हिजो पनि थियो त्यो प्रबन्ध