Show Summary
# Audio Sentence (Transcript)
1771 सांसदको सार्वभौम अधिकारमाथि चाहिँ कुठाराघात गर्ने जुन काम गरेको छ
1772 प्रस्ताव पेश गर्दै मेरो भनाइ अन्त्य गर्दछु धन्यवाद जय नेपाल।
1773 मन्त्री अर्थमन्त्री मात्रै भएको रहेछ
1774 ती कानुन व्यवसायीको परीक्षामा भाग लिन पाउँदैन
1775 प्रारम्भमै निवेदन गरिसके ती विषयहरूमा
1776 शोक व्यक्त गर्न उठेर १ मिनेट मौन धारण गरौं
1777 यो मेरो ठाउँ हो मात्र भन्ने र मेरो देश हो भन्ने कुरा बिर्सियौ भने
1778 लाई अस्वीकार गरियोस् भन्ने प्रस्तावमाथिको छलफल यही समाप्त हुन्छ।
1779 सबैले देख्ने गरी तास गरियोस्। यतिले मात्र पुग्दैन
1780 जे ढंगले वकालत सरकारले गरिराखेको छ त्यसकारण प्रक्रियामा विधिमा