Show Summary
# Audio Sentence (Transcript)
17911 यो जाने हामी हुन्छ बहादुर हुन्नबहादुर भावनाले
17912 नलिए पनि उनी अवस्था सिर्जना भएको छ। त्यसकारणले मैले
17913 मेरो प्रस्ताव फिर्ता नलिने व्यहोरा जानकारी
17914 माननीय सदस्यहरू माननीय अमरबहादुर थापाले आफूले पेश गर्नुभएको संशोधन फिर्ता
17915 लिन नजानुभएकोले उक्त संशोधन प्रस्तावलाई निर्णयर्थ प्रस्तुत गर्दछु
17916 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला र यसको
17917 पक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ
17918 यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नु
17919 हुन्न भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले माननीय अमरबहादुर थापाले राख्नुभएको उक्त संशोधन प्रस्तावहरू
17920 बहुमतले अस्वीकृत भएको घोषणा