Show Summary
# Audio Sentence (Transcript)
17961 २०८१ बहुमतले पारित भएको घोषणा
17962 माननीय सदस्यहरू अब माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री
17963 विष्णुप्रसाद पौडेललाई छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन अनुमति
17964 यो निजीकरण ऐन २०५० लाई गर्न विधेयक माननीय सदस्यहरुले
17965 दफावार छलफलमा बडो बुलन्दीका साथ भाग लिनुभयो संशोधन प्रस्ताव राखेर
17966 र संशोधन प्रस्ताव नराखिकन छलफलमा भाग लिनुहुने विचार व्यक्त गर्नुहुने
17967 सबै मान्य ज्यूहरूप्रति हार्दिक विचार व्यक्त गर्दै जाँदा
17968 बडो उत्साहका साथमा
17969 अरु धेरै उपयोगी कुरा पनि भन्नुभएको छ। यो शिक्षा विधेयक पनि छिटो आउनुपर्छ राम्रो आउनुपर्छ पनि भन्नुभएको
17970 त्यस्ता धेरै धेरै राम्रा कुरा भन्नुहुन्छ ती राम्रा कुराहरूप्रति पनि सम्मान