Show Summary
# Audio Sentence (Transcript)
17981 सम्मानित सदनलाई उचित लाग्छ पास गर्छ उचित लाग्दैन फेल
17982 कुनै एउटा मन्त्रीको एउटा कालखण्डका निम्ति मात्रै बनेको हुँदैन यो विधेयक
17983 कायम रहँदा जहिलेसम्म कायम रहन्छ तहिलेसम्म लागू
17984 जहिले संशोधन गरिन्छ संशोधन भए अनुरुप लागू हुन्छ त्यसकारणले कुनै मन्त्री
17985 को कालखण्डका निम्ति लक्षित गरेर विधेयक बनेको हुँदैन भन्ने त त्यति सामान्य
17986 तपाईं हामी सबैलाई छ भने नै म ठान्छु त्यसकारणले म आग्रह गर्छु मैले कुनै
17987 ढंगले भन्न चाहिन यो चाहिँ मनोगत आग्रहबाट जुन
17988 प्रेरित भएर आरोपका शब्दहरूको सहारा लिनुभएको ६ त्यो त्यस्तो गर्न जरुरी छैन
17989 त्यस्तो गरेर कुनै उपलब्धि हुँदैन भन्ने म दोहोर्याएर सभामुख महोदय
17990 म माननीय माधव सापकोटाले व्यक्त गर्नुभएको विचारलाई कोट