Show Summary
# Audio Sentence (Transcript)
18741 खोजी हुनेवाला छैन खोज्नुहोस् अर्को ११ दफा
18742 मूल ऐनको दफा १० उपदफा १ को खण्ड ख त्यो हटाउने
18743 मूल ऐनमा यो ग कार्यरत कामदार तथा कर्मचारीको
18744 अरु स्वीकार गर्ने भन्ने बुँदाहरूमा
18745 फेरि त्यहाँ चाहिँ अर्को थपेर त्यहाँ हटाउने जुन छ यसमा
18746 यो बुँदा हटाउनै पर्छ सभामुख महोदय
18747 यो मुद्दाले नेपालले अङ्गीकार गरेको अन्तर्राष्ट्रिय सन्
18748 यदि सन्धि र सम्झौताहरूको बर्खिलाभ हुने गरी
18749 कुनै पनि ऐन संशोधन गर्न पाइँदैन
18750 सरकारी कम्पनीमा वर्षौं श्रम गरेका कामदारहरूको श्रम अधिकार खोस्ने यो हुँदा