| 19041 |
|
जसलाई दिनुपर्ने हो त्यसलाई चाहिँ पुरै कटअप गर्ने |
| 19042 |
|
सरकारी स्वामित्वको चाहिँ सम्पत्ति कमिशनको आधारमा निजीलाई दिने हामीले राम्रोसँग थाहा छ। |
| 19043 |
|
नेपाल स्काउटको जग्गा भाडामा लिएर करोडौं नतिर्ने चाहिँ मान्यज्युहरू उपस्थित हुन्छन् |
| 19044 |
|
करोडौं भाडामा लिने लिजमा लिने अन्तिममा त्यो भाडामा |
| 19045 |
|
कमिसन लिएर फेरि बिस्तारै भाडामा दिने त्यो भाडामा भएका जग्गाहरु फेरि |
| 19046 |
|
निजीकरण गर्ने लालपुर्जा लिएका उदाहरण पनि छन् नि हामीसँग त्यसकारणले गर्दाखेरि |
| 19047 |
|
अहिले सरकारको बजेट देखिन्छ कि राज्य मातहतको सम्पत्ति |
| 19048 |
|
निजीलाई दिने र कमिसन आर्जन गर्ने उद्देश्य सहित आएको यो ऐन भएको नाताले गर्दा यो ऐन |
| 19049 |
|
अब संशोधनकर्ता माननीय देवेन्द्र पौडेललाई आफ्नो संशोधन प्रस्तुत |
| 19050 |
|
छलफलमा भाग लिन अनुमति त्यसपछि माननीय लेखनाथ दाहाल सम्माननीय |