Show Summary
# Audio Sentence (Transcript)
19501 अब यो विधेयकमा सम्बन्धित कार्यपालिकामा एक महिलासहित ३ जना
19502 सदस्य पनि त्यो उद्योग स्थापना
19503 पालिकाका विषयमा केन्द्रित हुन अनुरोध
19504 विषयमै बोलिरहेको छु। सम्बन्धित पालिकाको समितिको सदस्य राख्ने भनेको
19505 अब सभामुखजीले विधेयक अध्ययन गर्नुभएको छैन। यहाँ एउटा
19506 निजीकरण एउटा समिति बन्छ उद्योग प्रतिष्ठान चलाउनलाई त्यहाँ चाहिँ
19507 पालिकाको प्रमुख पालिकाको तीनजना प्रतिनिधि महिला सहित
19508 पर्छ भनेर बोल्दैछु र ठूला निजी उत्पादनका साधन र सेवा सामाजिकरण गरी
19509 यसको आन्तरिक उत्पादन बढाउने र त्यसपछि प्रतिष्ठानको सम्पत्ति निजी क्षेत्रलाई भाडा
19510 दिन नपाउने अब यहाँ त प्रतिष्ठानै नचल्ने निजी क्षेत्रलाई भाडा