Show Summary
# Audio Sentence (Transcript)
19681 मैले पेश गरेको
19682 मन्त्रीजी त आज पछाडि फर्किनुभयो कि जस्तो लाग्यो। एक महिनाबाट १५ दिनतिर। त्यसकारण चाहिँ
19683 यो मेरो संशोधन चाहिँ फिर्ता लिन नसकिने जानकारी गराउँदछु धन्यवाद
19684 माननीय प्रकाश ज्वालाले आफूले पेश गर्नुभएको संशोधन प्रस्तावहरूमध्ये
19685 माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्रीले जवाफ दिने क्रममा
19686 स्वीकार गर्नुभएको संशोधनहरू बाहेक बाँकी संशोधन फिर्ता लिन नचाहनुभएकोले
19687 उक्त संशोधन प्रस्तावहरूलाई निर्णयर्थ प्रस्तुत गर्दछु
19688 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला र
19689 विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला
19690 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोस्