Show Summary
# Audio Sentence (Transcript)
19871 माननीय सदस्यहरू अब माननीय
19872 छिरिङ डम्डु लामा भोटेलाई आफ्नो संशोधन प्रस्तावहरू मध्ये माननीय उपप्रधानमन्त्री
19873 तथा अर्थमन्त्रीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएको संशोधनहरू बाहेक बाँकी संसद्
19874 फिर्ता लिन चाहनुहुन्छ भने माननीय सभामुख महोदय माननीय
19875 अर्थमन्त्रीज्यूले मैले राखेको संशोधनलाई त्यति राम्रो ढंगले
19876 स्वीकारेन म आग्रह कुरा गर्छु उहाँ गाग्राको कुरा गर्नुभयो। त्यसैले मेरो
19877 माननीय सदस्यहरू माननीय छिरिङ डम्फु लामा भोटेले आफूले पेश गर्नुभएको
19878 संशोधन प्रस्तावहरूमध्ये माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्रीले जवाफ दिने क्रममा
19879 स्वीकार गर्नुभएको संशोधनहरू बाहेक बाँकी संशोधनहरू फिर्ता लिन नजानुभएकोले
19880 संशोधन प्रस्तावहरूलाई निर्णयर्थ प्रस्तुत गर्दछु। यो प्रस्तावका पक्षमा हुने माननीय सदस्य