Show Summary
# Audio Sentence (Transcript)
1981 सरकारको कामलाई प्रभावकारी बनाउने कुरा थियो। जनताको अधिकार खोज्ने कुरा थियो। जनताको अधिकार त्यो बेलामा जुन बेला चाहिँ सरकार कुनै कानुन मान्दैन मान्दैन
1982 विपतका बखत एउटै आवासमा बसोबास गरिएका जतिसुकै परिवार संख्या भएपनि ती सबैलाई एउटै
1983 सबैले सबै तरिकाले प्रस्तुत हुनुपर्छ मन्त्रीहरुले सभ्य तरिकाले प्रस्तुत हुनुपर्छ
1984 माननीय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको उपस्थितिमा
1985 यो संशोधन गरेर अब कर छली गर्न
1986 केवलकारको स्थानीय नागरिकलाई विश्वास गरी
1987 वक्ता माननीयज्यूले राखेका कुराहरूमा मेरो समर्थन छ
1988 सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश
1989 हुर्मत लिनेछ शासकीय उन्मातको आडमा
1990 यो कोणबाट हेर्दाखेरि पनि यहाँ यहाँ जस्तो सहकारीको एउटा