Show Summary
# Audio Sentence (Transcript)
19901 हुन्छ भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री
19902 विष्णुप्रसाद पौडेलले जवाफ दिने क्रममा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो सं
19903 विधेयक २०८१ मा समावेश गर्ने गरी स्वीकार गर्नुभएको संशोधनहरू सभाबाट
19904 स्वीकृत भएको घोषणा अब माननीय
19905 अब माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जवाफ दिने क्रममा
19906 स्वीकार गर्नुभएको स्वीकृत संशोधनहरू आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संश
19907 विधेयक २०८१ को अङ्ग बनोस् भनी निर्णयर्थ
19908 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्य
19909 हुन्न भन्नुहोला। यस प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ
19910 यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न