Show Summary
# Audio Sentence (Transcript)
19921 आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन पहिलो सं
19922 विधेयक २०८१ को अङ्ग बनेको घोषणा
19923 विधेयकको प्रस्तावना र नाम पढेर प्रस्तावना, आर्थिक कार्यविधि तथा
19924 उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्ने भएकोले
19925 संघीय संसदले यो ऐन बनाएको सचिव नाम र प्रारम्भ
19926 ऐनको नाम आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन ऐन २०८
19927 यो ऐन तुरुन्त प्रारम्भ हुनेछ माननीय सदस्यहरू अब म
19928 प्रस्तावना र नाम आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन पहिलो
19929 संशोधन विधेयक २०८१ को अङ्ग बनोस् भनी निर्णयर्थ प्रस्तुत गर्दछु। यो प्रस्ताव
19930 पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको पक्षमा हुने माननीय सदस्यले हुन्न