| 20051 |
|
कुनै विषयमा निरन्तर छलफल निरन्तर छलफल उही अभिव्यक्ति केही प्रश्न उही जवाफ |
| 20052 |
|
को यो स्थितिलाई अलिकति मोडनाइज गराउन समय पनि बचत हुन्छ भन्ने कोणबाट जुन कुरा आएको छ |
| 20053 |
|
हामी समय लिएर छलफल गरौँ र हाम्रो कार्यसम्पादनको यो तरिकामा परिमार्जनको |
| 20054 |
|
आवश्यकता छ भन्ने कुरासँग मेरो पनि सहमति छ तर अहिले त हामी निर् |
| 20055 |
|
विधिबाट अगाडि बढ्न चाहिँ पर्ने नै अवस्थामा छौं यो चिज म यहाँहरूसँग राख्दै |
| 20056 |
|
म अन्त्यमा सभामुख महोदय यो एउटा विषयमा |
| 20057 |
|
अलिकति केन्द्रित भएर कुरा राख्न चाहन्छु यद्यपि यो अध्यादेश आउँदा पनि |
| 20058 |
|
र त्यसपछि पनि हामीले पटकपटक छलफल गर्यौ। १ महिनाको समय ३ महिनाको समयका विषयमा |
| 20059 |
|
यो एक महिना र ३ महिनाका सन्दर्भमा मेरो के अनुरोध छ सभामुख महोदय भनेदेखि |
| 20060 |
|
हामीले १५ दिनको अभ्यास गरेर लामो समय बि |