Show Summary
# Audio Sentence (Transcript)
20561 नीति र कार्यक्रम किन जब आउँदैन भन्ने कुरा चाहिँ अब यो
20562 बजेटले चाहिँ नि सम्बोधन गर्नुपर्छ अनि मात्रै युवा
20563 देशमा बस्छ आफ्नै देशमा भविष्य देख्छ जस्तो लाग्छ
20564 त्यसले गर्दा यो हामीले बृहत एवं दृष्टिकोण बनाउनुपर्ने भएको हुनाले
20565 यो बजेटलाई जब व्यापक छलफल गर्ने एउटा आधार गरियो
20566 र यो संसद्को जब अधिकार क्षेत्रलाई एकदमै कु
20567 नबनाइयोस् एकदमै सीमित नबनाइयोस् अध्यादेशबाट जब शासन
20568 भयो भने यो पक्कै पनि राम्रो हुँदैन
20569 राम्रोको लागि हामीले सपोर्ट गर्नेछौँ तर
20570 तपाईँहरूले जब देशबाट शासन गर्नुहुन्छ भने हामी जब जनप्रतिनिधिलाई