| 2101 |
|
यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला |
| 2102 |
|
बजेटको सुरुङ निर्माणको विषयमा योजना आयोगले निर्धारण गर्ने |
| 2103 |
|
के के गर्नुपर्छ भन्ने बारेमा हामीले छलफल बहस गरेका छौँ कि छैनौं |
| 2104 |
|
यद्यपि मान्य ज्युहरुले उठाउन गर्नुभएको |
| 2105 |
|
यसको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोला |
| 2106 |
|
संविधान प्रदत्त कानुनहरू निर्माण गर्नुपर्ने देशको आवश्यकता पनि छ |
| 2107 |
|
सभा समक्ष प्रस्तुत गर्दछु |
| 2108 |
|
धन्यवाद छ गते चाहिँ अध्यादेश जारी गरेको छ। |
| 2109 |
|
यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोस् |
| 2110 |
|
सरकारलाई प्रेरित गर्नु यो चाहिँ अलि दुखद हो कि भन्ने |