Show Summary
# Audio Sentence (Transcript)
21351 क्षमता तथा उच्च व्यापार घाटालाई नियन्त्रण गर्दै उत्पादनमुखी आत्मनिर्भर
21352 अर्थतन्त्रसहित समष्टिगत आर्थिक आधारहरू
21353 सबलीकरण र उच्च आर्थिक वृद्धिको लक्ष्य निर्धारणका आधार
21354 के के हुन सक्छन् सम्माननीय प्रधानमन्त्रीज्यू
21355 सुनसरी जिल्लाको निर्वाचन क्षेत्र ३ अन्तर्गत पर्ने
21356 बुढी खोला एउटै नाम घोगाखोला केशलिया खोला
21357 इटहरी उपमहानगरपालिका दोहबी नगरपालिका
21358 बर्जु गाउँपालिका गरी बग्ने किनारा भई बग्ने
21359 नदीले त्यहाँको त्यहाँ बसोबास गर्ने
21360 किसान साना किसानदेखि उद्योग व्यवसायीहरूलाई