Show Summary
# Audio Sentence (Transcript)
21411 चेतना वृद्धि गर्न मिल्छ र यसमा एउटा के छ भने नकारात्मक
21412 फैलावट यो पनि भएन त्यो पनि भएन केही हुँदै भएन
21413 व्यवस्था परिवर्तन भो अवस्था परिवर्तन भएन भन्ने भास्सै जुन क्रिएट गर्न खोजिएको छ।
21414 यस देशमा केही हुँदैन यो देश बन्दैन जस्ता कुराहरु जो लान खोजिएका छन्.
21415 कलिलो मस्तिष्कमा एउटा देशप्रति वैराग्य निराश निराश भाव त्यो कुराहरू पनि
21416 त्यसले गर्दाखेरि यस्ता कुराहरू सचेत नागरिक सचेत हुँ भन्ने तर
21417 गम्भीरतापूर्वक यस्ता विषयहरूलाई लिएर सकारात्मक सोचको वृद्धि गर्नुपर्ने
21418 आत्मविश्वास जगाउनुपर्ने आफ्नो देश आफूले बनाउनुपर्छ भन्ने भावना देश
21419 जगाउनुपर्ने त्यस अनुसार काम नहुने देशमा बस्नु गौरवको विषय होइन विदेश जानु गौ
21420 विषय वन खालका सोचहरू त्यस प्रकारका प्रचारहरु आदि कुराहरुले पनि