Show Summary
# Audio Sentence (Transcript)
21471 माध्यमिक सुरक्षा गरिन्छ र सुरक्षित ढङ्गले प्रजनन सेवा हामीले
21472 सेवा नपुगेका ठाउँ जहाँसम्म मान्यजीले लुम्बिनी प्रदेशको
21473 बर्थिङ हस्पिटल निर्माण गर्नका लागि नेपाल सरकार कुरा सरकार सहयोग नि
21474 र युएनपीए नेपालको सहकार्य सम्भव लुम्बिनी क्षेत्रको
21475 धार्मिक एवं पर्यटकीय सम्भावना सन् १९७८ मा डिजाइन स्वीकृत भएको
21476 अनुसार निर्माण कार्य भइरहेको
21477 गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागि
21478 सरकारले सम्बद्ध निकायहरूसँग छलफल गरेर कार्ययोजना बनाएर
21479 यो विमानस्थल देखाउनका लागि बनाएको होइन चलाउनका लागि चलाउने भनेको
21480 त्यो अस्थायी यसो चलाएझैँ गरियो विभिन्न यसका लागि अहिले