Show Summary
# Audio Sentence (Transcript)
21691 वा बेडवार बनाउने वा नहरको मूल
21692 मुहान माथि सार्ने विकल्पहरू छन्
21693 त्यसमध्ये सस्तो र छिटो विकल्प भनेको
21694 किसानको माग पनि यही छ गत वर्षातमा यो यही छ
21695 अर्कोमा गत वैशाखमा बुढीखोलाको बाढीले
21696 इटहरी ३ स्थित हा बुढीखोलामा निर्
21697 सिँचाइ नहरको बाँध भत्काउँदा इटहरीका ग्रामीण इलाकामा
21698 करिब ५०० हेक्टर जमिनको सिँचाइ प्रणाली नष्ट भएको
21699 र नदी कटानले इटहरीको बस्ती बगाउने जोखिम बढेकोले
21700 तत्काल नियन्त्रण र सिँचाइ बाँध निर्माणको आवश्यकता छ र