Show Summary
# Audio Sentence (Transcript)
21901 यो दुइटा ठूला पार्टी दुई तिहाई सरकार बनेर आर्थिक अवस्था
21902 जटिल ठाउँमा यो आठ महिनामा त्यसकारण कुनै पनि कुरालाई हामीले ती संयुक्त
21903 पूर्ण ढङ्गले वा बढाइचढाइ आधारहीन ढंगले गर्नु
21904 पछाडि परेको छ गरिब त्यसैकारण एलडिसीमा छ। अझ
21905 निकै असहज आर्थिक अवस्थाबाट गुज्रिरहेको अवस्थामा अहिलेको सरकार बनेको र
21906 अहिले लिएको ऋण चाहिँ यो देशको विकासकै लागि बढी उत्पादन
21907 बढी उत्पादकत्वको ठाउँ जहाँ छ त्यहाँ त्यस ठाउँमा खर्च गर्न र बढी
21908 विकासको कामलाई तीव्रता दिनका लागि ऋणले अहिलेको सरकारको नीति के छ भने
21909 अनुत्पादक ठाउँमा भर्सक पहिले केही आयोजनाहरू पहिलेदेखि चलेर आएका छन्
21910 जो अधुरो छोड्न मिल्दैन चलाउनका लागि ऋण बाहेक