Show Summary
# Audio Sentence (Transcript)
2191 बढाउने गरी पनि हामी यसमा काम गर्न सक्नेछौँ भन्ने मैले विश्वास लिएको छु।
2192 कोही कसैले पनि गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने म प्रतिबद्धता
2193 के प्रभाव परेको छ भनेर नेपाल सरकारले यसको अध्ययन गरोस्
2194 लाइकको कानुन बनाएर व्यवस्थित गर्नुपर्नेछ
2195 सामाजिक संस्थाका प्रतिनिधिहरूसँग बृहत् छलफल गरी
2196 एक वर्ष कैद वा २ लाख ५० हजार रूपैयाँ जरिवाना वा दुवै सजाय हुनेछ भन्ने रहेछ
2197 ८२ ८३ को बजेटमा उल्लेख मात्र किन गर्ने हो र
2198 त्यसपछि मल्ल राजाहरूले ७०० वर्ष राज गरे
2199 म सम्मानित सदनसँग र सम्मानीय अध्यक्ष
2200 हामी राजनीतिकर्मीहरू