Show Summary
# Audio Sentence (Transcript)
22091 त्यो घटना उपर तत्काल छानबिन गरेर पीडितहरूलाई कानुनी सजाय दिन अनुरोध गर्दछु धन्यवाद
22092 माननीय सदस्य सरस्वती
22093 सम्माननीय सभामुख महोदय २०५८ जेष्ठ १९ मा दरबार हत्याकाण्ड भयो।
22094 त्यहीबेला राजतन्त्रको अन्त्य भयो किनभने वंशविनाश परिवार भित्रैबाट भयो। तत्कालीन अन्तरिम संसदले राजतन्त्र निलम्बन गर्यो
22095 पहिलो संविधानसभाको बैठकले राजतन्त्र होइन गणतन्त्र भन्ने विषय एकमतका साथ निर्णय गरेकाले
22096 त्यसैले अहिले राजा फर्काउँछु भन्नु मृत्यु भइसकेको आत्मालाई
22097 यो संविधान विपरीत पनि हो। संविधानले राजाको परिकल्पना गरेको छैन राजा को हो चिन्दैन पनि
22098 वीरेन्द्रको वंश विनाशपछि अवतारीको रुपमा ज्ञानेन्द्र राजा बन्ने मौका पाए
22099 दलहरूले त्यो मौका उनलाई दिए तर
22100 उनले के गरे? नेपाली समाजको आकांक्षा विपरी