Show Summary
# Audio Sentence (Transcript)
22351 यो कुरा याद गरेर संसदमा कुरा उठाइयोस् र साथसाथै सम्माननीय सभामुख महोदय
22352 राजा गइसक्यो फर्किँदैन भन्नुहुन्छ गइसकेको राजा फर्किँदैन भने
22353 अस्तु पनि नभेटिने माग्छ लेलिन र माओको
22354 खोज्यो भने अस्ति पनि भेटिँदैन त्यो चाहिँ कसरी फर्किन्छ जनतालाई उल्लु बनाइराख्नु भएको छ।
22355 त्यो भएको हुनाले सम्माननीय सभामुख महोदय हामी आज पनि भन्छु
22356 विविधताभित्रको एकताको देश हो
22357 राजासहितको प्रजातन्त्र नेपालको संविधानले चिन्दैन जुन संस्थाले र
22358 माननीय सदस्य ज्ञानु बस्ने सम्माननीय सभामुख महोदय
22359 आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा एसइमा संलग्न सम्पूर्ण विद्यार्थी
22360 भाइबहिनीहरूलाई सफलताको शुभकामना व्यक्त