Show Summary
# Audio Sentence (Transcript)
22561 संसारमा गाउँमै पिटिन्छ गाउँमा त्यहाँ पुलिस पनि उसैमाथि जाति गर्छ
22562 म केही दाना राख्न चाहन्छु जो सञ्चार माध्यममा आउन सकेन
22563 पहिला सिराको घटना
22564 र श्रीमती अनिता मलिक डोमलाई
22565 को घरलाई जसरी डोजरले हटाएर गाउँपालिका अध्यक्ष शिवजी याद
22566 र आयोजक बजरङ्गी बाबा र पूर्व राजा दिलिप यादवले गर्यो र त्यति मात्र होइन
22567 हटाहटाए माटो पनि अछुत भएछ माटो
22568 खनेर हटाएको गर्न मिल्दैन त्यो तीनटालाई अभिल
22569 सरकारले आरिस गरेर कारबाही गर्नुपर्छ। यो सरकार दलित विरोधी मानिन्छ
22570 यो सरकार महिला मधेस विरोधी त छँदैछ। नीतिहरूमा देखिराखिन्छ त्यसकारण दोस्रो