Show Summary
# Audio Sentence (Transcript)
22671 अहिले कोरीबाटी गरेर विद्यार्थीहरूलाई बिहान
22672 स्कुल पठाउने कुरा हुन्छ तर साँझदेखि धुलिखेलसम्म
22673 चौबीसै घण्टा धुलो उठ्छ
22674 र एसई परीक्षा दिन जाने विद्यार्थीहरु स्कुल पुग्दा आँखा चाहिँ
22675 नदेख्ने स्थिति हुन्छ र उनले जाँच कसरी दिन्छन् मेरो भनाइ यति छ सभामुख महोदय
22676 सरकारले दुईपटक त्यो निर्माणाधीन बाटोमा पानी हाल्ने काम गरो
22677 अब गाडी दुर्घटना पनि
22678 एकदमै बढिरहेको छ मैले धेरैपल्ट भने सरकारले सुन्या चाहिँ छैन
22679 गाडी ठोकिया ठोकी अघिल्लो गाडी कता जान्छ पछिल्लोले देख्दैन ट्वाक ट्वाक ड्याम ड्याम ठोकिन्छ बाइक लड्या लडाई हुन्छ
22680 सडक विभाग हेर्या हेरै हुन्छ त्यो एउटा स्थिति छ। अर्को पनि बाढीबाट गएको