Show Summary
# Audio Sentence (Transcript)
2261 परिषद्ले निर्धारण गरेको मापदण्ड बमोजिम अध्ययन नगरेको
2262 विद्युतीय व्यापार विधेयक २०८० का सम्बन्धमा
2263 त्यसैले कुनै औचित्य पुष्टि गर्न सक्नु भएन तपाईहरुको प्रस्तावको पक्षमा
2264 ऐनलाई विधेयकको रूपमा ल्याएर संशोधन गरेर जान सकिन्छ
2265 पठाउँछन् तर पछि गएर कहिले समितिको
2266 त्यो पनि अलोकतान्त्रिक र निरङ्कुश तरिका हो त्यसको चाहिँ पनि म विरुद्धमा
2267 माननीय सदस्य सुमित्रा बिसी अध्यक्ष महोदय
2268 माननीय सदस्यहरू
2269 र म विशेष गरेर सम्माननीय अध्यक्ष मार्फत म
2270 केहीएन २०६४ लाई संशोधन गर्ने विधेयक बनेको अध्यादेश