Show Summary
# Audio Sentence (Transcript)
2341 विषयहरू राष्ट्रियता तत्कालीन महत्वका विषयहरु
2342 अनि हामीलाई चित्त दुख्ने हो भने अर्काको पनि चित्त होला भन्ने कुराको
2343 यसमा अरु कुनै नियतको खोजी गरिनुपर्ने अन्यथा नियतको खोजीका निम्ति
2344 ढोकाहरु हामीले राखेनौ भने के हुन्छ
2345 हुन्न भन्नुहोला यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरुले हुन्छ भन्नुहोस्
2346 समयमा मात्र यसलाई प्रयोग गर्न सकिन्छ यो धारा प्रयोग हुन्छ।
2347 त्यो सहकारीको आधारभूत सिद्धान्तभित्र पर्दछ संरक्षणको कुरा पनि हो। मैले स्वच्छ भावनाले समृद्ध हुने गरी सहकारी समृद्ध हुने हिसाबले कुरा राख्दा खेरिमा
2348 सर्वसम्मतका चाहिँ सर्वसम्मत रूपले पास गरेर
2349 कन्टेनका धेरै गलत पक्षहरूको चाहिँ उजागर गर्न सक्छु
2350 र भनिन्छ त्यहाँ चाहिँ नि समाचारहरूमा