Show Summary
# Audio Sentence (Transcript)
2421 गुणस्तरीय बिउको उपलब्धता सुनिश्चित गरी खाद्यान्न बालीको
2422 मलाई यो करेन्सी ल्याबको कुरा गर्दाखेरि एउटा कुरा
2423 निजीकरण भनेको निजीकरण नै
2424 अहिलेको चाहिँ विकास भएको सूचना प्रविधिमा पनि आधारित भएर
2425 सहकारीले एकपछि अर्को गर्दै तहसनहस बनाएको छ। आज
2426 विदेशी विनिमय ऐन २०१९ राजस्व
2427 उनलाई सामूहिक बलात्कार गरेको कुरा आएको छ र उनी
2428 जनताप्रतिको जवाफशीलता कसरी निर्वाह गर्ने
2429 अब स्वदेशमै उत्पादन बढाउन बढाउने कार्यक्रम प्रभावकारी बनाउन
2430 सत्ताबाट निस्किने बित्तिकै फेरि हाम्रो भाषा फेरिन्छ