Show Summary
# Audio Sentence (Transcript)
24411 त्यसले गर्दाखेरि राजतन्त्रवादीहरू सलबलाए भनेर भन्नेहरूलाई
24412 अनुरोध गर्न चाहन्छु यस्ता कुरा गरेर नगरौं यदि हामीले
24413 साँच्चै हामी सबै मिलेर गणतन्त्रको रक्षा गर्ने हो भने सत्यमा टे
24414 र बहस गरौँ छलफल गरौँ समीक्षा गरौँ। म यो अनुरोध गर्न चाहन्छु
24415 र अब म भन्न चाहन्छु अस्ति आदरणीय नेताहरु
24416 अग्रजात माननीय ज्यूहरू उहाँहरूले बोल्ने क्रममा
24417 इतिहासका कुराहरू पनि गर्नुभएको छ। त्यो कालो इतिहास
24418 राजतन्त्रको त्यो कालो इतिहास हत्याका श्रृङ्खला
24419 अनि आज राजावादीहरू एकदमै अब यो
24420 खत्तमै भयो। सकियो व्यवस्थाले केही दिन सक्दैन फेरि