Show Summary
# Audio Sentence (Transcript)
24471 हिजोका राजतन्त्रका इतिहास पढ्दाखेरि
24472 त्यहाँ भएका हत्याका श्रृङ्खलाहरू पनि हामीले पढेका छौं
24473 १९०३ मा को असोजमा भएको
24474 १९०३ को असोजमा भएको कोत पर्व होस् चाहे १९०३ को
24475 मा कार्तिकमा भएको भण्डारखाल पर्व होस्
24476 चाहिँ १८५४ मा मारिएका बहादुर शाह होस्
24477 चाहे १८६३ मा मारिएका रणबहादुर शाह
24478 रणबहादुर शाह कसरी मारिए बहादुर शाह कसरी मारि
24479 रणबहादुर शाहका कस्ता हर्कत थिए कस्ता वितण्ड थिए
24480 राजाहरूका कस्ता कस्ता वितण्डाहरू थिए हामीले ती इतिहासमा पढेको हो