Show Summary
# Audio Sentence (Transcript)
2441 को संविधानले अवलम्बन गरेको
2442 यो कुनै गरिबको लागि सुकुम्बासीको लागि दलितको लागि ल्याएको अध्यादेश होइन
2443 प्रतिनिधिसभामा पनि छलफल हुनेछ भन्ने कुराहरू पनि म राख्न चाहन्छु र
2444 माननीय सदस्य राजेन्द्रलक्ष्मी गैरे समय १२ मिनेट
2445 सही व्यक्तिबाट लिएर हामीले यो खण्डीकरण रोक्ने
2446 अध्ययन अनुसन्धान र परीक्षण गर्ने काम गर्नका लागि
2447 लगायतका सबै कुरा हामी राष्ट्रिय सभाबाट पारित गरेर पठायौं
2448 राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐनको
2449 अलिक शङ्का गर्ने ठाउँ छ यहाँ आर्थिक व्यवस्थापन सरकारले गरेको छैन
2450 तर आज मर्दाखेरिमा हाम्रो समाज कता गएको छ