Show Summary
# Audio Sentence (Transcript)
24491 हिजो साक्षरताको दरको कुरा गर्ने हो भने
24492 हिजो साक्षरताको प्रतिशतको कुरा गर्ने हो भने हिजो ३३% थियो।
24493 आज ७६ प्रतिशत मान्छे साक्षर छन्। त्यसैले केही भएन
24494 हिजो राम्रो थियो यो यस्तो युग हामीले किमार्थ पनि स्वीकार गर्दैन
24495 विकासको दृष्टिकोणले पनि त्यो कालो युग थियो। अनि त्यो रक्तवंशको शासन
24496 को राजा ल्याउने त
24497 ५८ साल माघ जेठ १९ को घटना हामीले देखेनौ
24498 एउटा वंशलाई छानी छानी हान्ने गोली कस्तो हुन्छ
24499 सबै सत्यनाश गर्ने गोली कस्तो हुन्छ
24500 एउटा वंश चाहिँ सर्लक्कै राख्दिने युक्त गोली कस्तो हुन्छ