Show Summary
# Audio Sentence (Transcript)
24601 त्यसैको लागि सरकार चाहिने अब राणा फाल्यो पञ्चायत फाल्यो
24602 केही गर्न नसक्ने सरकार केही गर्न नसक्ने प्रधानमन्त्री
24603 अनि राणाको प्रधानमन्त्रीले यस्तो अत्याचार गर्यो उस्तो अत्याचार गर्यो पञ्चायतले यस्तो
24604 अत्याचार गर्यो उस्तो अत्याचार गर्यो। अहिले त २६ २७ खर्ब ऋण पुग्यो
24605 त्यसकारण सरकार भनेकै
24606 कर मुक्तक बनाउने शिक्षा स्वास्थ्य निःशुल्क रोजगारी उपलब्ध गराउने उद्देश्य
24607 र एसई र १२ कक्षा
24608 माननीय सदस्य आफ्नो भनाइ छुट्याउनुस्
24609 उत्तीर्ण जम्मा ४८%
24610 विश्वविद्यालय शिक्षा निःशुल्क गरेर समाजलाई बुद्धिजीवीकरण गर्ने हामीले कहिले त्यो