Show Summary
# Audio Sentence (Transcript)
2461 हामी आइसकेपछि अथवा बहुदल आइसकेपछि रंगशाला
2462 जहाँ त्यहाँ जतिबेला तपाईँको त्यो जंगलै जंगल थियो दक्षिण अफ्रिकामा स्वतन्त्रता पछि त्यो टाउन प्लानिङ गर्नको लागि ल्याइएको देशको र जनताको हितको लागि ल्याइएको अध्यादेश भारतमा १९४९ देखि अहिलेसम्म ६९ वटा अध्यादेश आए तर यो सरकारले
2463 विचार व्यक्त गर्नुहुने सबै माननीय सदस्यज्यूहरूप्रति म हार्दिक
2464 निरंकुशता हुन्छ लोकतन्त्रलाई हुन्छ भने
2465 प्रस्तावित मस्यौदा विधेयकका मान्य सामान्य सिद्धान्त
2466 आवासको क्षतिको हकमा परिवार संख्यालाई आधार लि
2467 सरकारका सहयात्री दलहरूको बीचको आपसी सम्बन्धमा
2468 म हार्दिक आभार प्रकट गर्न चाहन्छु
2469 पछिल्लो समयमा वार्तामा केही अवरोध आएका कारण वार्ता समितिले आन्दोलनरत पक्षलाई वार्ताका लागि
2470 उत्तरमा तिब्बत र नेपालका विभिन्न ठाउँहरूमा बिक्री वितरण गर्दै आइ