Show Summary
# Audio Sentence (Transcript)
24811 धर्म बचाउँछन् भनेर कसरी र कसले पत्याउने धर्म के हो
24812 जे धारण गर्न योग्य छ त्यो धर्म हो। हिन्दू धर्म आफैमा शाश्वत
24813 त्यसलाई म आएर बचाउँछु भन्ने कुरा मस्करी जस्तो लाग्छ नेपालमा
24814 क्रिश्चियन बनाइयो भनेर हल्ला गरिएको छ। पूर्व सचिव
24815 कतिपय विज्ञ कतिपय विद्वान हुँदाहुँदा कतिपय माननीय साथीहरू ज्यूले
24816 लगायत थुप्रैले यस्तो भनेको सुनियो। के रहेछ त भनेर डाटा हेरेको त
24817 यस्तो भेटियो। यो २० वर्षको जनगणनाको डाटा हो
24818 2015 देखि 2078 सम्मको 2015 मा
24819 हिन्दू धर्मावलम्बीहरूको प्रतिशत
24820 ed1.378 मा ८१.2 छ।