Show Summary
# Audio Sentence (Transcript)
24861 षडन्त्रकारी र कुकर्मी मानसिकता
24862 का राजतन्त्रले कसरी जनताको भलो गर्छ यो मेरो भनाइ होइन
24863 यो इतिहासमा लेखेको छ अब यस्तो कहिले नहोस् भन्ने बाबुराम आचार्यज्यूको पुस्तक
24864 र नेपालको संविधान पढ्न म जेनजीलाई
24865 जेन्जी पुस्तालाई आग्रह गर्न चाहन्छु सोसल मिडियामा चलिरहेको फ्याब्रिकेटेड हल्लाको पछाडि लाग्नुको कुनै अर्थ छैन
24866 दलित महिला उत्पीडित जाति क्षेत्र वर्गका मानिसहरूको अध्ययन र साहस र बलिदानले
24867 कुनै वंशमा जन्मेको आधारमा यो देशको राजा हुन्छु भन्ने कुरा अब हुँदैन
24868 डक्टर राहत इन्दौरीको केही लाइनमा भन्न चाहन्छु सापट लिएर
24869 मैले क्रिएटिभ लिबर्टी पनि लिएको छु
24870 अगर हिला फे तो हुने दो जान