Show Summary
# Audio Sentence (Transcript)
2491 यो पूरक प्रश्नको जवाफ कतिपय त यसमा सन्दर्भ जोडी पनि सकेको छ।
2492 विधि विज्ञान प्रयोगशाला स्थापना गर्नु भरपर्दो र विश्वासयोग
2493 यो हाम्रो काठमाडौँका मेयरले अमेरिका र अल्छी देश
2494 काठमाडौँ उपत्यका
2495 अध्यादेश अस्वीकृतिको सूचना दिनुहुने एकजना प्रस्तावक सदस्यले प्रस्ताव प्रस्तुत गर्नुपर्नाको कारण
2496 महसुस गरेको मैले बुझेको छु पनि भन्नुभएको छ। त्यसो भएर
2497 ८७ हजार मात्रै पाइएको छ।
2498 त्यसमा छुट दिने अनि माफी मिना दिने
2499 कानुन व्यवसायी परिषद् अन्तर्गत सञ्चालित कानुन व्यवसायिक प्रतिष्ठानले
2500 आर्थिक तथा व्यावसायिक वातावरण लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको