Show Summary
# Audio Sentence (Transcript)
25541 अब जनताको पहुँचमा पुर्
25542 राज्य भनेको अभिभावक हो। अभिभावकले कम्तिमा यो कुरालाई दायरा निर्माण गर
25543 माननीय सभामुखज्यू मार्फत माननीय मन्त्रीज्यूलाई नेपाल सरकारलाई
25544 म आग्रह पनि गर्न चाहन्छु र आगामी दिनमा प्रत्येक नागरिकले चाहिँ म
25545 उपचार गर्न सहज र सरल मैले पाए भन्ने खालको अनुभूति दिला
25546 जब हामीले गरेको आन्दोलनले लिएको उपलब्धि पनि हो. यो सिंगो संसदले
25547 प्रतिबद्धता गर्नुपर्ने विषय भएको हिसाबले मलाई लाग्छ यो यो
25548 उत्तरतर्फ ध्यान आकर्षण होस् भन्ने मेरो भनाइ राख्दै
25549 मैले यो प्रस्तावको समर्थन गर्दछु धन्यवाद
25550 माननीय सदस्य माइक माइक गइसक्यो