Show Summary
# Audio Sentence (Transcript)
25751 आपत्कालीन तयारी विपत् व्यवस्थापन र महामारी नियन्त्रण
25752 मा क्षमता अभिवृद्धि गरम मान्यज्यूलाई हाम्रो साथ चाहिन्छ हामी छौं
25753 सरकारी नीतिहरू प्रभावकारी सार्वजनिक
25754 मैले माननीय ज्यू सधैं त्यहाँ मन्त्री भइरहने होइन
25755 मैले यो चाहिँ पाँच लाखको स्वास्थ्य बीमाको चाहिँ जुन पारिवारिक त्यो
25756 एकदमै आलङ्कारिक एकदमै त्यो कस्तो भने एउटा परिवारले क्लेम गर्छ
25757 हामी ६८ लाख घरधुरी छौं मैले पनि कुरा गर्या
25758 अनि धेरै चुहावट छ भनेर भन्नुभएको छ।
25759 राज्यको सहयोग पनि चाहिन्छ भनेर भन्नुभएको छ।
25760 १ लाख रुपैयाँमा अहिले हामी चाहिँ हाम्रो चाहिँ दायित्व १७ अर्ब छ।